ज्यो. सूर्य पौडेल (९८०६१४०८१६)
२०७४ कार्तिक १४ मंगलबार एकादशी,३० अक्टोवर २०१७
तपाईको आज
मेष– अनावस्यक ठाउँमा धन नाश, सामाजिक दायित्वमा बृद्धि, आँखामा कष्ट वा समस्या ।
बृषः प्रियजन सँग रमाइलो भेटघाटको अवसर जुट्ने, बादबिबादमा परिने स्वास्थ्य अनुकुलनै रहने ।
मिथुनः आँटेका कार्य अधुरै रहने, शुभ समाचार सुन्ने अवसर मिल्ने, खर्चका बाटाहरु लम्बिएर जाने ।
कर्कटः आसा गरेको ठाउँबाट काम नबन्ने कार्य सिद्धिमा बिलम्व, आफन्तजन सँगको भेटघाटमा सरिक भइने ।
सिंहः प्राय कार्यमा नोक्सानि सहनु पर्ने, राज्यवाट असाहयोग कार्यमा बिलम्ब भएर जाने ।
कन्याः मानशिक शान्तिको योग बिबादमा नपरेको उचित, स्वास्थ्य भने अनुकुलनै रहने ।
तुलाः शत्रु पक्षको पराजय, मनमा शान्ति छाउने, बिबादको बिषय बनिने उच्च संभावना ।
वृश्चिकः यात्रामा बिघ्न बाधा आउने, प्रतिस्पर्दामा उत्कृष्ठता, पारिवारिक साथ सहयोग राम्रो रहने ।
धनुः इच्छित खानको उपयोगमा विटन , घर बाहिरको बसाइ कष्ट प्रर्द बस्त्र उपाहार प्राप्ति ।
मकरः आिरेग्यतामा बृद्धि, मनमा चिन्ता बढ्ने खवर सुन्नु पर्ने, मानशिक असान्ति ।
कुम्भः आर्थिक कारोवारमा क्षति, कार्यमा भने सफलता प्राप्त हुने, स्वजन सँगै मनमुटावको योग ।
मिनः सामाजिक स्थानमा बृद्धि, मनमा भने असन्तोष, अर्थ लाभ सँगै कार्य सिद्धिको योग ।