ज्यो. सूर्य पौडेल ९९८०६१४०८१६०
२०७४ कार्तिक ८ बुधबार षष्ठी,२४ अक्टोवर २०१७
तपाईको आज
मेष– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
वृष– अनावश्यक वादविवादमा समय बित्ने ।
मिथुन– शुरु गरेका कार्यले सफलताको मार्ग प्रक्रिने ।
कर्कट– बस्त्र–उपहार–धन–पुरस्कार प्राप्तिको योग ।
सिंह– घर बाहिरको बसाई कष्टप्रद रहने ।
कन्या– मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
तुला– अर्थलाभसँगै कार्य सिद्धिको योग ।
वृश्चिक– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
धनु– नयाँ कार्यक्षेत्रमा गरिएको लगानीले फाइदा दिने ।
मकर– सामाजिक स्थानमा खलबल आउने ।
कुम्भ– शुभ समाचारको प्राप्तिको मनमा प्रशन्नता छाउने ।
मीन– स्वास्थ्य प्रायः अनुकुल नै रहने ।