ज्यो. सूर्य पौडेल ९९८०६१४०८१६०
२०७४ कार्तिक ७ मंगलबारद्धितिया,२३ अक्टोवर २०१७
तपाईको आज
मेष– प्राय हर कार्यमा नोक्सानी, सोचेका कार्यलाइ साकाररुप दिन कठिनाई ।
बृषः अनावस्यक बाद बिबादमा समय बित्ने, आसा गरेको ठाउँबाट काम नबन्ने ।
मिथुनः मनमा शान्ति मुहारमा कान्ति छाउने, अनायसै स्वास्थ्यमा प्रतिकुलता देखा पर्ने ।
कर्कटः मनमा असान्तिको कालो बादल मडालीने, पारिवारीक सहयोगले महत्वपुर्ण काम बन्ने ।
सिंहः घर बाहिरको बसाइ कष्टप्रद हुने प्रतिष्पर्दामा उत्कृष्टता प्रदान
गरीने ।
कन्याः पेट वा कम्मरमा पिडा हुने, मनमा असान्तिको कालो बादल
मडारीने ।
तुलाः मानशिक अषन्तोष, स्वजन सँगै मनमुटावको स्थिती सिजर्ना हुने बादबिबादमा फसिने ।
वृश्चिकः आँखामा कष्ट वा समस्या देखा पर्ने, अर्थ लाभ सँगै कार्य सिद्धिको योग ।
धनुः आदर सत्कार प्राप्त हुने, आर्थिक कारोवारमा नोक्सानी बेहोर्नु पर्ने सामाजिक स्थानमा खलल ।
मकरः प्रियजन सँग रमाइलो भेटघाट हुने , खर्चका बाटाहरु लम्बिएर जाने ।
कुम्भः शुभ खवरको आगमनले मनमा प्रसन्नता, सामाजिक स्थानमा भने खलल आउन सक्ने ।
मिनः आँटेका कार्य अधुरै रहने, आर्थिक कारोबारमा फाइदा हुने खालका कामहरुको थालनि हुने ।