ज्यो. सूर्य पौडेल (९८०६१४०८१६)
२०७४ कार्तिक २ बिहिबार, औशी, १९ अक्टोवर २०१७
तपाईको आज
मेष– घरमा नविन चहल पहल छाउने ।
वृष– यात्रामा अनेकन बिघ्न बाधा सहनु पर्ने ।
मिथुन– स्वजन सँगै बैचारीक द्धन्द बढ्ने ।
कर्कट– आरोग्यतामा बृद्धि हुने
सिंह– आर्थिक कारोवारमा नोक्सानी सहनु पर्ने।
कन्या– पारिवारीक साथ सहयोग राम्रो प्राप्त ।
तुला– सामाजिक स्थानमा खलल आउने ।
वृश्चिक– अनायासै आर्थिक लाभ हुने ।
धनु– थालेका कार्य बिचमै अल्झीने ।
मकर– ब्यवसायमा नोक्सानी सहनु पर्ने ।
कुम्भ– बादबिबादमा नपरेकै उचित हुने ।
मीन– कार्यले सफलताको मार्ग पक्रिने ।