ज्यो. सूर्य पौडेल (९८०६१४०८१६)
२०७४ कार्तिक १ बुधबार, चतुर्दशी, १८ अक्टोवर २०१७
तपाईको आज
मेष– खुट्टा तान्ने हरु पराजित हुने ।
वृष– मनमा असान्तिको कालो बादल छाउने।
मिथुन– अशुभ खवरको प्राप्तिले मनमा चिन्ता बढ्ने ।
कर्कट– अर्थ लाभ स“गै कार्यसिद्धिको योग।
सिंह– आँखामा कष्ट वा कुनै समस्या ।
कन्या– सामाजिक स्थानमा नयाँ इट्टा थपिने ।
तुला– खर्चका बाटाहरु लम्बीएर जाने ।
वृश्चिक– शुखद समाचारको आगमन हुने ।
धनु– कार्यसिद्धिमा अनेकन बिघ्न बाधा आउने ।
मकर– शासा गरेको ठाउँबाट काम नबन्ने ।
कुम्भ– अनायसै स्वास्थ्यमा समस्या देखीने ।
मीन– मानसिक शान्ति र आराम मिल्ने ।
Previous Articleराजनीतिमा शुद्वताको खाँचो
Next Article पहिरो पीडित अझै घर फर्कन सकेनन्