२०७४ असोज २९ आइतबार, एकादशी,१५ अक्टोवर २०१७
१५ अक्टोवर २०१७
तपाईको आज
मेष– अशुभ खवरको प्राप्तिले मन व्याकुल बन्ने ।
वृष– आर्थिक लाभ सँगै कार्यसिद्धिको योग ।
मिथुन– असन्तोषरुपी ज्वालमा चित्त प्रज्वलीत हुने ।
कर्कट– आदर सत्कार प्राप्त हुने ।
सिंह– नसोचेको ठाउँमा धन नास भएर जाने ।
कन्या– प्रियजन सँगै रमाइलो भेटघाटको अवसर मिल्ने।
तुला– कडा मेहनतका बाबजुत कार्यमा रोकावट ।
वृश्चिक– ब्यापार व्यवसायमा नोक्सानी सहनु पर्ने ।
धनु– अनायसै स्वास्थ्यमा नकरात्मक परिवर्तन देखीने ।
मकर– मनमा शान्ति मुहारमा कान्ति छाउने।
कुम्भ– घरमा नविन रौनकता छाउने ।
मीन– यात्रामा बिग्नबाधा सहनु पर्ने ।
Previous Articleबजेट अभावले अल्झेका योजना
Next Article २०७४ असोज ३० गते सोमबारको राशिफल