२०७४ असोज ३० सोमबार, द्धादशी १६ अक्टोवर २०१७
१६ अक्टोवर २०१७
तपाईको आज
मेष– मनमा अशान्तिको कालो बादल मडारिने ।
वृष– पेट वा कम्मरमा पिडा अथवा कुनै समस्या देखापर्ने ।
मिथुन– लेददेनका लागि अनुकुल समय।
कर्कट– असन्तोषरुपी ज्वाराभाटले चित्त डुबानमा पर्ने ।
सिंह– सामाजिक स्थानमा वृद्धि आउने ।
कन्या– आफन्तैले विपक्षीको भुमिका खेल्ने ।
तुला– सुखद समाचारको आगमनले चित्त प्रफुलित हुने ।
वृश्चिक– स्वास्थ्यस्थिति प्रायः अनुकुल नै रहने ।
धनु– अपेक्षित ठाउँबाटै अनपेक्षित व्यवहार ।
मकर– अनायासै स्वास्थ्यमा प्रतिकुलता देखिने ।
कुम्भ– पारिवारिक साथ राम्रो प्राप्त हुने ।
मीन– शत्रु तत्वहरु परास्त हुँदै जाने ।