ज्यो. सूर्य पौडेल (९८०६१४०८१६)
२०७४ असोज २६ बुधबार, सप्तमी , १२ अक्टोवर २०१७
तपाईको आज
मेष– असन्तोषि ज्वारभाटाले चित्त दुखाउने ।
वृष– नयाँ कार्यको लागानीले फाइदा दिने ।
मिथुन– सामाजिक स्थानमा खलवल आउने ।
कर्कट– आफन्तजन सँग रमाइलो भेटघाट हुने ।
सिंह– आँटे ताकेका कार्य अधुरै रहने ।
कन्या– आसा गरेको ठाउँबाट काम नबन्ने ।
तुला– अनायासै स्वास्थ्य स्थिती प्रतिकुल बन्ने ।
वृश्चिक– रोकीएका कार्य पुन सुचारु हुने ।
धनु– यत्र तत्त्र ख्याती पैलने ।
मकर– प्रायः हरकार्यमा बिग्नबाधा सहनु पर्ने ।
कुम्भ– अशुभ समाचारको आगमनले चिन्ता बढाउने ।
मीन– मनमा प्रसन्नताको बहार छाउने ।