ज्यो. सूर्य पौडेल (९८०६१४०८१६)
२०७४ असोज २५ बुधबार, षष्ठी, ११ अक्टोवर २०१७
तपाईको आज
मेष– आरोग्यता बृद्धि हुदै जाने ।
वृष– आर्थिक कारोवारका लागी प्रतिकुल समय ।
मिथुन– पारिवारीक साथ सहयोग राम्रो प्राप्त ।
कर्कट– खर्चका बाटाहरु लम्बीएर जाने
सिंह– सशुभ खवरको आगमनले मन प्रसन्न हुने ।
कन्या– कडा मेहनतका बाबजुत कार्यमा बिलम्व।
तुला– आसातित ठाउँबाट काम नबन्ने ।
वृश्चिक– बादबिबादबाट टाढै रहनु फाइदा जनक ।
धनु– आफन्तको सहयोगमा काम बन्ने ।
मकर– बस्त्र उपहार अर्थ लाभको योग ।
कुम्भ– यात्रामा बिग्नबाधा सहनु पर्ने ।
मीन– मन प्रायः अस्थिर बेचैन रहने ।