ज्यो. सूर्य पौडेल (९८०६१४०८१६)
२०७४ असोज १० मंगलबार, षष्ठी २६ सेप्टेम्बर २०१७
तपाईको आज
मेष– अनावस्यक बिबादको दलदलमा फसिने ।
वृष– मानसिक शान्ति र आराम मिल्ने ।
मिथुन– घरमा नविन चहलपहल छाउने ।
कर्कट– सुर्ता बढ्ने कुनै खवर सुन्नु पर्ने ।
सिंह– स्वजन सँगै बैचारी द्धन्द पर्ने ।
कन्या– आर्थिक कारोवारका लागी अनुकुल समय ।
तुला– मानसिक असन्तोषले अग्नी ज्वाला जल्नुपर्ने ।
वृश्चिक– मान सम्मानमा बृद्धि ।
धनु– आफन्तले भारोषाको दायरा पार गर्ने ।
मकर– सुखद खवर सुन्न पाइने ।
कुम्भ– सोचेका कार्यलाइ साकाररुप दिन सकिने
मीन– ब्यबसायमा असन्तुलन देखा पर्ने ।
Previous Articleएकैदिन एक करोड खुद्रा नोट वितरण
Next Article तारा गापामा समिति गठन, बिकाशका लागी हातेमालो गरीने