ज्यो. सूर्य पौडेल (९८०६१४०८१६)
२०७४ असोज ९ सोमबार, पञ्चमी,२५ सेप्टेम्बर २०१७
तपाईको आज
मेष– थालेका कार्यले सफलताको मार्ग प्रक्रिने ।
वृष– यत्रतत्र सर्बत्र यश–किर्ती फैलने ।
मिथुन– मनमा अशान्तिको कालो बादल मडारिने ।
कर्कट– पेट वा कम्मरमा पिडा अथवा कुनै कष्ट देखापर्ने ।
सिंह– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
कन्या– असन्तोषरुपी अनल ज्वालामा चित्त जल्ने ।
तुला– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
वृश्चिक– नसोचेको ठाउँमा धननाश हुने ।
धनु– अर्थ, जमिन लाभको शुभ योग ।
मकर– आँटेका कार्य बिचैमा रोकिने ।
कुम्भ– स्वस्थ्यमा समस्या देखापर्ने ।
मीन– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।