ज्यो. सूर्य पौडेल (९८०६१४०८१६)
२०७४ असोज ६ शुक्रबार, द्वितिया,२२ सेप्टेम्बर २०१७
तपाईको आज
मेष– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
वृष– शोक बढने कुनै समाचार सुन्नुपर्ने ।
मिथुन– पेट वा कम्मरमा पिडा अथवा कुनै समस्या देखापर्ने
कर्कट– अर्थलाभसँगै कार्यमा सफलता प्राप्त ।
सिंह– असन्तोषरुपी अनल ज्वालामा चित्त जल्ने ।
कन्या– नयाँ कार्यक्षेत्रमा गरिएको लगानी शुभफलदायक ।
तुला– विश्वासपात्रबाटै घात प्रतिघातको सम्भावना ।
वृश्चिक– प्रियजनसँगै मिलनको शुभ योग ।
धनु– सोचेजतिका कार्यमा विघ्नबाधा खडा हुने ।
मकर– व्यवसायमा असन्तुलता देखापर्ने ।
कुम्भ– अनायासै स्वास्थ्इमा समस्या देखापर्ने ।
मीन– मानसिक शान्ति र आराम मिल्ने ।