बागलुङ, ६ असोज – तेस्रो तरणको स्थानीय तह निर्वाचनको मतगणना जारी छ । असोज २ गते साँझ ५ बजे सम्पन्न भएको प्रदेशनं २ को मतगणना आसा गरीएभन्दा निकै ढिला भइरहेको छ । कतिपय स्थानमा असोज दुई गते मध्यराती देखिनै गणना सुरु भएको थियो भने केहि स्थानमा असोज ३ गते मात्र मतगणना सुरु भएको थियो । सुस्त गतिमा भएको मतगणनाको यस्तै तरीकाले जारी रहेमा असोज ११ गते फुलपातीको दिन सम्म कुनुपर्ने देखिएको छ ।
चार दिन देखि जारी मतगणना आज बिहान ७ बजे सम्म जम्मा ४० स्थानीय तहमा मात्र अन्तीम मतपरिणाम सार्वजनिक भएको छ । जारी मतगणनामा नेपाली काँग्रेस पहिलो स्थानमा छ भने राजपा दोस्रो, माओवादी केन्द्र तेस्रो, नेकपा एमाले चौथो, समाजवादी फोरम पाँचौ, र लोकतान्त्रीक फोरम छैठौं स्थानमा रहेको छ ।
नेपाली काँग्रेसले १२ स्थानीय तह जितेको छ भने २८ स्थानमा अग्रता लिइरहेका छ । राजपाले ८ स्थानीय तह जितेको छ भने १७ स्थानमा अग्रता लिइरहेको छ । माओवादी केन्द्रले ७ स्थानमा जितेको छ भने ११ स्थानमा अग्रता लिइरहेको छ । त्यस्तै नेकपा एमालेले ५ स्थानमा जित हाँसील गरेको छ भने ११ स्थानमा अग्रता लिइरहेको छ । समाजबादी फोरम ५ स्थानमा जित हाँसील गरेको छ भने १५ स्थानमा अग्रता लिइरहेको छ । लोकतान्त्रीक फोरमले २ स्थानमा जित हाँसील गरेको छ भने ३ स्थानमा अग्रता लिइरहेको छ ।
कस्ले कहाँ जिते ?
नेपाली कांग्रेस :
धनुषा, औरही गाउँपालिका : स्ब्रह्मदेव यादव
सिरहा, नवराजपुर गाउँपालिका : विश्वमोहन प्रसाद यादव
धनुषा, जनक नन्दनी गाउँपालिका : स्अब्दुल बारिक शेख
सप्तरी,विष्णुपुर गाउँपालिका : स्निलाम्बर यादव
रौतहट,परोहा नगरपालिका :स्शेख वकिल
सर्लाही,धनकौल गाउँपालिका : स्राम आश्रय साह
सप्तरी, बेल्हीचपेना गाउँपालिकाः परमानन्द यादव
बारा, करैयामाई गाउँपालिका : भुवनेश्वर धामी
सर्लाही, रामनगर गाउँपालिका : स्कृष्णप्रसाद बर्मा
धनुषा, धनौजी गाउँपालिका : स्बद्रीनारायण सिंह
सर्लाही, हरिपुर्वा नगरपालिकाः सियाराम राय
महोत्तरी, लोहारपट्टी नगरपालिकाः शैलेन्द्र यादव
राजपा :
धनुषा, हंसपुर नगरपालिका : स्रामज्ञान मण्डल
सर्लाही, कौडेना गाउँपालिका : रामप्रसाद राय यादव
बारा, देवताल गाउँपालिका : चन्दन कुमार सिंह
सप्तरी,डाक्नेश्वरी नगरपालिका : शिवनारायण साह
महोत्तरी, महोत्तरी गाउँपालिका : स्सुनिल राय
पर्सास् कालिकामाई गाउँपालिका : नथुनी कुशवाह
सप्तरी, रुपनी गाउँपालिकाः हरेराम यादव
सर्लाही, ब्रम्हपुरी गाउँपालिकाः विनोद कुमार शाह
नेकपा एमाले :
सप्तरी, सप्तकोशी नगरपालिका : उत्तम कुमार शर्मा
पर्सा,पटेर्वा सुगौली गाउँपालिका : स्हरिनारायण चौधरी
धनुषा,मुखियापट्टी मुसहरनिया गाउँपालिका : स्मनोज यादव
धनुषा,बटेश्वर गाउँपालिका : स्डम्बर बहादुर राउत
सिरहा, नरहा गाउँपालिकाः रामशरण यादव
माओवादी केन्द्र :
सिरहा,कर्जन्हा नगरपालिका :स्गंगा पासवान
सिरहा,अर्नमा गाउँपालिका : ठकु महतो कोइरी
पर्सा,ठोरी गाउँपालिका: पदम लाल श्रेष्ठ
सिरहा,औरही गाउँपालिका: सिद्धार्थ यादव
रौतहट,मौलापुर नगरपालिका : स्रिना साह
रौतहट, यमुनामाई गाउँपालिका :मोहम्मद मक्सद रान्के
महोत्तरी, गौशाला नगरपालिकाः शिवनाथ महतो
महोत्तरी, सम्सी गाउँपालिकाः फारूक शेख
संघीय समाजवादी फोरम :
सिरहा,विष्णुपुर गाउँपालिका : स्जागेश्वर यादव
सिरहा,भगवानपुर गाउँपालिका : स्बेचनप्रसाद यादव
सर्लाही,पर्सा गाउँपालिका : स्किसुनदेव राय
महोत्तरी, सोनमा गाउँपालिकाः राजकुमार यादव
पर्सा, विन्दवासिनी गाउँपालिकाः श्रीलाल शाह कानु
फोरम लोकतान्त्रिक :
रौतहट,ईशानाथ नगरपालिका ; सन्तोष मेहता
सर्लाही,विष्णु गाउँपालिका :स्जवाहरलाल यादव
Previous Articleयी हुन् आफ्नै क्षेत्र जोगाउन नसक्ने शीर्ष नेता
Next Article पुस्तकालय हस्तान्तरण, भवनको उद्घाटन