ज्यो. सूर्य पौडेल
२०७४ भाद्र २४ शनिबार, तृतिया
९ सेप्टेम्बर २०१७
तपाईको आज
मेष– अनावश्यक ठाउँमा धननाश भएर जाने ।
वृष– प्रियजनसँग रमाइलो भेटघाटको मौका मिल्ने ।
मिथुन– सोचेका कार्यलाई पुरा गर्न कठिन ।
कर्कट– आशा गरेको ठाउँबाट काम नबन्ने ।
सिंह– प्रायः हर कार्यमा नोक्सान िसहनुपर्ने ।
कन्या– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
तुला– यत्रतत्र यश कीर्ति फैलने ।
वृश्चिक– कुनै अशुभ समाचार सुन्नुपर्ने ।
धनु– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
मकर– मनमा प्रसन्नताको बहार छाउने ।
कुम्भ– असन्तोषरुपी अनल ज्वालामा मन जल्ने ।
मीन– सामाजिक मान सम्मानमा वृद्धि हुने ।
Previous Articleराष्ट्रिय सहकारी बैंक बागलुङका कर्मचारीलाई स्वागत र विदाई
Next Article आमा