ज्यो. सूर्य पौडेल (९८०६१४०८१६)
२०७४ भाद्र २३ शुक्रबार, द्धितीया
८ सेप्टेम्बर २०१७
तपाईको आज
मेष– विश्वास पात्रबाटै घात प्रतिघातको उच्च संम्भावना।
वृष– अनायासै आथिक,जमिन लाभको योग।
मिथुन– स्वास्थ्य स्थिति प्राय अनुकुलनै रहने।
कर्कट– ब्यापार ब्यवसायमा नोक्सानी सहनु पर्ने ।
सिंह– बादबिबादवाट टाढै रहनु लाभलायक ।
कन्या– थालेका कामले सफलताको मार्ग पक्रिने।
तुला– प्रतिस्पर्धामा उत्कृटता प्रदर्शन गरीने।
वृश्चिक– मनमा कालो अशान्तिको कालो बादल भरिने।
धनु– अशुभ समाचारको प्राप्तिले मन बेचैन हुने।
मकर– आर्थिक कारोवारमा फाइदा हुने।
कुम्भ– आँखामा कष्ट वा कुनैसमस्या देखा पर्ने।
मीन– पारिवारीक सहयोग राम्रो प्राप्त हुने।