ज्यो. सूर्य पौडेल (९८०६१४०८१६)
२०७४ भाद्र १८ आईतबार, द्वादशी
३ सेप्टेम्बर २०१७
तपाईको आज
मेष– आँटे ताकेका कार्य अधुरै रहने ।
वृष– व्यापार व्यवायमा असन्तुलनता देखापर्ने ।
मिथुन– प्रायः हर कार्यमा नोक्सानी सहनुपर्ने ।
कर्कट– थालेका कार्यले सफताको मार्ग पक्रिने ।
सिंह– प्रतिस्पर्धामा आशातीत प्रदर्शन गर्न सफल ।
कन्या– मनमा अशान्तिको कालो बादल मडारिने ।
तुला– आफन्तजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
वृश्चिक– आरोग्यतामा थप वृद्धि हुँदै जाने ।
धनु– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
मकर– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
कुम्भ– नसोचेको ठाउँमा धननाश हुने ।
मीन– आफन्तजनसँग रमाइलो भेटघाट हुने ।
Previous Articleबागलुङ महोत्सवका लागि उपसमिति गठन
Next Article यसकारण हानी पु¥याउँछ सिन्दुरले