ज्यो. सूर्य पौडेल
२०७४ भाद्र १४ बुधबार, नवमी
३० अगस्ट २०१७
तपाईको आज
मेष– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
वृष– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
मिथुन– शत्रु पक्ष परास्त हुँदै जाने ।
कर्कट– मनमा अशान्तिको कालो बादल मडारिने ।
सिंह– अशुभ समाचारको प्राप्तिले मन बेचैन ।
कन्या– आर्थिक लाभसँगै कार्यसिद्धिको योग ।
तुला– असन्तोषरुपी अनल ज्वालामा मन जल्ने ।
वृश्चिक– सामाजिक मान सम्मानमा वृद्धि आउने ।
धनु– नजिकैका आफन्तबाटै विरोध हुने ।
मकर– प्रियजनसँग रमाइलो भेटघाट हुने ।
कुम्भ– सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ ।
मीन– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।