२०७४ भाद्र १२ सोमबार, गौरा सप्तमी२८ अगस्ट २०१७
ज्यो. सूर्य पौडेल
तपाईको आज
मेष– पारिवारिक साथले महत्वपूर्ण काम बन्ने ।
वृष– यत्रतत्र यश कीर्ति फैलने ।
मिथुन– अशुभ खबरको प्राप्तिले चित्त व्याकुल ।
कर्कट– इच्छिक खानाको उपभोगमा विध्नबाधा ।
सिंह– आरोग्यतामा थप वृद्धि हुने ।
कन्या– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने।
तुला– नयाँ कार्य क्षेत्रमा गरिएको लगानी शुभ फलदायक ।
वृश्चिक– सामाजिक स्थानमा खलबल आउने ।
धनु– शुभ समाचार सुन्न पाइने सुखद योग ।
मकर– आँटे ताकेका काम बीचैमा रोकिने ।
कुम्भ– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
मीन– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।