काठमाडौं, १० भदौ – नेपाल साफ यू–१५ फुटबलको फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि भारतसँग खेल्नेछ । शुक्रबार भएको समिफाइनलमा नेपालले बंगलादेशलाई ४–२ गोल अन्तरले हराएको छ । नेपाले एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको पहिलो हाफमा दुई गोल गर्रुयो । ५ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका आकास बुढा मगरले ३० मिनेटमा दोस्रो गोल गरे ।
६४ औं मिनेटमा बंगदादेशले आत्मघाती गोल ग¥यो ।
तर, ७२ र ७३ औं मिनेटमा लगातार गोल गर्दै खेलमा फर्किने संकेत देखायो । तर, नेपालले अर्को गोल गर्दै ४–२ को जित निकाल्न सफल भएको छ । अर्को खेलमा भारतले भुटानलाई
३–० ले हराएको छ ।
Previous Articleअपाङ्गता भएका घिमिरेलाई कोरियाबाट आर्थिक सहयोग
Next Article पुसमा बागलुङ महोत्सव हुने