ज्यो.सूर्य पौडेल
२०७४ भाद्र ७ बुधबार, द्धितीया
२३ अगस्ट २०१७
तपाईको आज
मेष– घरबाहिरको बसाईमा अनेकानेक बाधा सहनुपर्ने ।
वृष– चित्त प्रफुलित हुने कुनै खबर सुन्न पाइने।
मिथुन– आर्थिक लाभसँगै कार्यसिद्धिको योग ।
कर्कट– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
सिंह– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
कन्या– मान सम्मानमा वृद्धि आउने ।
तुला– आफन्तजनसँग रमाइलो भेटघाट हुने ।
वृश्चिक– आँटे ताकेका कार्य अधुरै रहने ।
धनु– व्यापार व्यवसायमा असन्तुलनता देखिने ।
मकर– अनावश्यक वादविवादमा समय बित्ने ।
कुम्भ– थालेका कार्यले सफलताको मार्ग प्रक्रिने ।
मीन– यत्रतत्र यशकिर्ती फैलने ।