ज्यो.सूर्य पौडेल
२०७४ भाद्र ६ मंगलबार, प्रतिपदा
२२ अगस्ट २०१७
तपाईको आज
मेष– स्वजनसगै मनमुटावको स्थिति सिर्जित हुने ।
वृष– आर्थिक कारोबारका लागि अनुकुल समय ।
मिथुन– मानसिक असन्तोषरुपी ज्वारभाटले चित्त डुब्ने ।
कर्कट– मान सम्मानमा वृद्धि आउने ।
सिंह– विश्वास गरिएकै व्यक्तिबाट घात हुने उच्च सम्भावना
कन्या– चित्त प्रफुलित हुने कुनै खबर सुन्न पाइने ।
तुला– स्वास्थ्यस्थिति प्रायः अनुकुल नै रहने ।
वृश्चिक– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
धनु– खानाको असन्तुलताले स्वास्थ्य प्रभावित हुने ।
मकर– मानसिक शान्ति र आराम मिल्ने ।
कुम्भ– पछाडि बसेर खुट्टा तान्नेहरु आफै पछारिने ।
मीन– यात्रामा विविध विघ्नबाधा सहनुपर्ने ।