ज्यो. सूर्य पौडेल
२०७४ भाद्र ३ शनिबार, द्वादशी/त्रयोदशी
१९ अगस्ट २०१७
तपाईको आज
मेष– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
वृष– असन्तोषरुपी अनल ज्वालामा चित्त प्रज्वलित हुने ।
मिथुन– पारिवारिक साथ र सहयोग राम्रो प्राप्त हुने ।
कर्कट– नसोचेको ठाउँमा धननाश हुने ।
सिंह– प्रियजनसँग रमाइलो भेटघाटको अवसर जुट्ने ।
कन्या– सोचेका कार्यलाई साकार रुपदिन कठिनाइ ।
तुला– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने ।
वृश्चिक– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
धनु– पारिवारिक साथले महत्वपूर्ण काम बन्ने ।
मकर– यत्रतत्र यश कीर्ति फैलने ।
कुम्भ– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
मीन– आफन्तजनसँगै वैचारिक द्वन्द्वपर्ने ।
Previous Articleभारतसंग आँखा जुधाएर कुरा गरौंः थापा
Next Article बेनी अस्पतालमा नयाँ एम्बुलेन्स