ज्यो. सूर्य पौडेल
२०७४ साउन ११ बुधबार, तृतिया
२६ जुलाई २०१७
तपाईको आज
मेष– यात्राको क्रममा अनेकानेक विध्नबधाा सहनुपर्ने ।
वृष– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
मिथुन– मनमा प्रसन्नताको बहार छाउने ।
कर्कट– आर्थिक कारोबारमा नोक्सानी व्यहोर्नुपर्ने ।
सिंह– इष्टमित्र साथीभाइबाट राम्रो साथ प्राप्त हुने ।
कन्या– सामाजिक स्थानमा आँच आउने ।
तुला– प्रियजनसँग रमाइलो भेटघाट हुने ।
वृश्चिक– स्वास्थ्यस्थिति प्रायः अनुकूल नै रहने ।
धनु– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
मकर– वादविवादको दलदलमा फसिने उच्च सम्भावना ।
कुम्भ– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
मीन– बस्त्र, धन, उपहार प्रापितको योग ।
Previous Articleरत्नेचौर–कुडुले जोड्ने झोलुङ्गे पुल बन्ने
Next Article काँग्रेसको समिक्षा बैठक