ज्यो. सूर्य पौडेल
२०७४ साउन ७ शनिबार, त्रयोदशी
२२ जुलाई २०१७
तपाईको आज
मेष– अर्थलाभसँगै कार्यसिद्धिको शुभ योग ।
वृष– असन्तोषरुपी हुरीले मन उड्ने ।
मिथुन– साथीभाइ घरपरिवारबाट राम्रो सहयोग प्राप्त ।
कर्कट– मान सम्मानमा आँच आउने सम्भावना उच्च ।
सिंह– शुभ समाचारको प्राप्तिले मनमा प्रसन्नता छाउने ।
कन्या– कार्यसिद्धिका लागि कडा मेहेनत गर्नुपर्ने ।
तुला– व्यापार व्यवसायमा नोक्सानी व्यहोर्नुपर्ने ।
वृश्चिक– अनावश्यक वादविवादमा समय व्यतीत हुने ।
धनु– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
मकर– वस्त्र, धन, उपहार आदि प्राप्तीको योग ।
कुम्भ– मनमा चिन्ता बढ्ने समाचार सुन्नुपर्ने ।
मीन– प्रायः कार्यमा विध्नबाधा खडा हुने ।