ज्यो.सूर्य पौडेल
२०७४ साउन ५ बिहीबार, द्धादशी
२० जुलाई २०१७
तपाईको आज
मेष– मनमा असन्तोषरुपी ज्वारभाटा उठ्ने ।
वृष– मान सम्मान तथा उतरदायित्वमा वृद्धि आउने ।
मिथुन– आफन्तले नै प्रतिपक्षीको भुमिका खेल्ने ।
कर्कट– नसोचेको ठाउँबाटै आर्थिक लाभको योग ।
सिंह– थालेका कार्यलाई उचित गति दिन कठिन ।
कन्या– स्वास्थ्यस्थितिमा नकारात्मक परिवर्तन देखिने ।
तुला– वादविवादको दलदलमा फसिने उच्च सम्भावना ।
वृश्चिक– सुरु गरिएका कार्य सफलतान्मुख हुने ।
धनु– पछाडि बसेर खुट्टा तान्नेहरुकै लज्जास्पद हार ।
मकर– मनमा अशान्तिको कालो बादल मडारिने ।
कुम्भ– पेट वा कम्मारमा पीडा अथवा समस्या देखापर्ने ।
मीन– आर्थिक लाभसँगै कार्यमा सफलता प्राप्त ।