ज्यो. सूर्य पौडेल
२०७४ साउन ४ बुधबार, दशमी
१९ जुलाई २०१७
तपाईको आज
मेष– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
वृष– इष्टमित्र घरपरिवारबाट राम्रो साथ प्राप्त ।
मिथुन– खर्चका बाटाहरु बढेर जाने ।
कर्कट– शुभ समाचारको प्राप्तिले मन प्रफुल्ल ।
सिंह– स्वास्थ्यस्थिति प्रायः अनुकुल रहने ।
कन्या– नजिकका आफन्तसँगै वादविवाद पर्ने ।
तुला– अनायासै स्वास्थ्इमा समस्या देखापर्ने ।
वृश्चिक– मनमा शान्तिको बहार छाउने ।
धनु– घरमा नविन चहलपहल छाउने ।
मकर– घरबाहिरको बसाई कष्टप्रद हुने ।
कुम्भ– अशुभ खबरको प्राप्तिले मनमा उदासनता छाउने ।
मीन– आरोग्यतामा वृद्धि हुँदै जाने ।
Previous Articleगर्भावस्थाको ९ महिनो के–के गर्ने
Next Article चुनावमा जाने निर्णय सही भएको निष्र्कष