ज्यो.सूर्य पौडेल
२०७४ साउन ३ मंगलबार, नवमी
१८ जुलाई २०१७
तपाईको आज
मेष– नयाँ कार्यक्षेत्रमा गरिएको लगानीले फाइदा दिने ।
वृष– सामाजिक स्थानमा केही आँच आउने ।
मिथुन– प्रियजनसँग रमाइलो भेटघाटको अवसर जुट्ने ।
कर्कट– कार्यसिद्धिका लागि साविक भन्दा बढी कसरत हुने ।
सिंह– व्यापार व्यवसायमा प्रतिकूलता देखापर्ने ।
कन्या– अनावश्यक वादविवादमा समय व्यतीत हुने ।
तुला– थालेका कर्यले सफलताको मार्ग पक्रिने ।
वृश्चिक– यत्रतत्र यश कीर्ति फैलने ।
धनु– मनमा अशान्तिको कालो बादल मडारिने ।
मकर– इच्छित खानाको उपभोगमा अवरोध खडा हुने ।
कुम्भ– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
मीन– असन्तोषरुपी अनल ज्वालामा चित्त प्रज्वलित हुने ।
Previous Article२०७४ साउन २ गते सोमबारको राशिफल
Next Article म्याग्दीका द्वन्द्वपीडितले पाए साढे चार करोड