ज्यो. सूर्य पौडेल
२०७४ साउन २ सोमबार, अष्टमी
१७ जुलाई २०१७
तपाईको आज
मेष– सामाजिक स्थानमा थप वृद्धि आउने ।
वृष– विश्वासपात्रबाटै घात प्रतिघातको सम्भावना ।
मिथुन– अनायासै अर्थ, जमिन लाभको योग ।
कर्कट– थालेका कार्यहरु बिचैमा अल्मलिने ।
सिंह– आशा गरेको ठाउँबाटै असहयोग प्राप्त ।
कन्या– प्रायः हरकार्यमा नोक्सानी मात्रै सहनुपर्ने ।
तुला– धन प्राप्ति तथा मान प्राप्तिको योग ।
वृश्चिक– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
धनु– यात्राको क्रममा अनेकानेक विघ्नबाधा सहनुपर्ने ।
मकर– मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
कुम्भ– आरोग्यतामा थप वृद्धि हुने ।
मीन– आँखामा कष्ट वा समस्या देखापर्ने ।
Previous Articleराष्ट्रपतिलाई १६ करोडको गाडी ! हल्ला र वास्तविकता
Next Article २०७४ साउन ३ गते मंगलबारको राशिफल