ज्यो. सूर्य पौडेल
२०७४ साउन १ आईतबार, रवि सप्तमी
१६ जुलाई २०१७
तपाईको आज
मेष– अनावश्यक ठाउँमा धननाश हुने ।
वृष– आफन्तजनसँग रमाइलो भेटघाटको अवसर जुट्ने ।
मिथुन– सोचेका कार्यलाई साकार रुप दिन कडा मेहेनत ।
कर्कट– व्यापार व्यवसायमा नोक्सानी व्यहोर्नुपर्ने ।
सिंह– वादविवादबाट टाढै रहनु श्रेयस्कर हुने ।
कन्या– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
तुला– पछाडि बसेर खुट्टा तान्नेहरु आफै पछारिने ।
वृश्चिक– यात्राको क्रममा विविध विध्नबाधा सहनुपर्ने ।
धनु– पेट वा कम्मारमा पीडा अथवा समस्या देखिने ।
मकर– आर्थिक लाभसँगै कार्यसिद्धिको योग ।
कुम्भ– मनमा असन्तोषरुपी अनल ज्वाल दन्किने ।
मीन– सामाजिक स्थानमा वृद्धि आउने ।