ज्यो. सूर्य पौडेल
२०७४ असार १८ आईतबार, नवमी
२ जुलाई २०१७
तपाईको आज
मेष– यत्रतत्र यश कीर्ति फैलने ।
वृष– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
मिथुन– पेट वा कम्मरमा पीडा वा कुनै समस्या देखापर्ने ।
कर्कट– मनमा प्रसन्नताको बहार छाउने ।
सिंह– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
कन्या– सामाजिक मान सम्मानमा वृद्धि आउने ।
तुला– नसोचेको ठाउँमा अनावश्यक धननाश हुने ।
वृश्चिक– शुभ समाचारको आगमनले मन प्रफुलित हुने ।
धनु– सोचेजतिका कार्यमा विध्नबाधा खडा हुने ।
मकर– स्वास्थयमा कुनै न कुनै समस्या देखापर्ने ।
कुम्भ– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
मीन– पारिवारिक साथ र सहयोग प्राप्त हुने ।
Previous Articleयुवा प्रतिभा र उद्यमी सम्मानित
Next Article बुर्तिवाङमा रक्त समूह पहिचान