ज्यो. सूर्य पौडेल
२०७४ असार १७ शनिबार, अष्टमी
१ जुलाई २०१७
तपाईको आज
मेष– घरमा नवीन चहलपहल छाउने ।
वृष– मनमा अशान्तिको कालो बादल मडारिने ।
मिथुन– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
कर्कट– आरोग्यतामा थप वृद्धि आउने ।
सिंह– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
कन्या– पारिवारिक साथ र सहयोग राम्रो प्राप्त हुने ।
तुला– सामाजिक मानसम्मानमा कमी आउने ।
वृश्चिक– प्रियजनसँग रमाइलो भेटघाटको अवसर जुट्ने ।
धनु– स्वास्थ्य प्रायः अनुकूल नै रहने ।
मकर– आशा गरेकै ठाउँबाट निराश हुनुपर्ने ।
कुम्भ– स्वासथ्यमा नकारात्मक परिवर्तन देखापर्ने ।
मीन– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
Previous Articleकैलालीको चुरे गाउँपालिका अध्यक्षमा एमालेका धनवहादुर रोक्काको जित
Next Article दोस्रो तिज महोत्सव हुने