ज्यो.सूर्य पौडेल
२०७४ असार ७ बुधबार,
द्धादशी २१ जुन २०१७
तपाईको आज
मेष– नयाँ कार्यक्षेत्रमा गरेको लगानी शुभ फलदायक ।
वृष– सामाजिक स्थानमा केही खलबल आउने ।
मिथुन– अनायासै आर्थिक लाभको योग ।
कर्कट– थालेका कार्य बिचमै अलमलिने ।
सिंह– स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने ।
कन्या– वादविवादमा नफसेको नै उचित ।
तुला– मानसिक शान्ति र आराम मिल्ने ।
वृश्चिक– यत्रतत्र यशकिर्ती फैलने ।
धनु– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
मकर– पेट वा कम्मरमा पिडा, कुनै समस्या देखापर्ने ।
कुम्भ– मनमा प्रशन्नताको बहार छाउने ।
मीन– आर्थिक कारोबारमा नोक्सानी व्यहोर्नुपर्ने ।