ज्यो.सूर्य पौडेल
२०७४ असार ६ मंगलबार,
एकादशी २० जुन २०१७
तपाईको आज
मेष– साथीभाई, घर परिवारबा राम्रो साथ प्राप्त हुने ।
वृष– नसोचेको ठाउँमा धननाश भएर जाने ।
मिथुन– प्रियजनसँग रमाइलो भेटघाटको अवसर जुट्ने ।
कर्कट– स्वास्थ्यस्थिति प्रायः अनुकुल नै रहने ।
सिंह– धन प्राप्ति तथा मान प्राप्तिको योग ।
कन्या– खानाको असन्तुलताले स्वास्थ्य प्रभावित ।
तुला– थालेको कार्यले सफलताको मार्ग प्रक्रिने ।
वृश्चिक– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
धनु– यात्रामा अनेकानेक विघ्नबाधा सहनुपर्ने ।
मकर– मन प्रायः अस्थिर रहने ।
कुम्भ– आरोग्यतामा थप वृद्धि हुने ।
मीन– असन्तोषरुपी अनल ज्वालामा मन जल्ने ।