ज्यो।सूर्य पौडेल
२०७४ असार ८ बिहीबार,
त्रयोदशी २२ जुन २०१७
तपाईको आज
मेष– आँखामा पिडा अथवा कुनै समस्या देखिने ।
वृष– सामाजिक स्थानमा नयाँ इट्टा थपिने ।
मिथुन– नसोचेको ठाउँमा धननाश भएर जाने ।
कर्कट– आफन्तजनसँगको मिलनमा समय बित्ने ।
सिंह– सोचेको कार्यमा विघ्नबाधा खडा हुने ।
कन्या– व्यापार व्यवसायमा प्रतिकुलता देखापर्ने ।
तुला– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन आउने ।
वृश्चिक– थालेका कार्य उचित गतिमा अगाडि बढ्ने ।
धनु– विरोधी तत्वहरु पराजित हुने ।
मकर– मनमा अशान्तिको कालो बादल मडारिने ।
कुम्भ– अशुभ समाचारको प्राप्तिले मन अशान्त ।
मीन– आर्थिक कारोबारमा फाइदा हुने ।
Previous Article२०७४ असार ७ गते बुधबारको राशिफल
Next Article ८ असार २०७४, ढोरपाटन दैनिक