ज्यो.सूर्य पौडेल
२०७४ असार ५ सोमबार,
दशमी १९ जुन २०१७
तपाईको आज
मेष– विश्वासपात्रबाटै घात प्रतिघात हुने ।
वृष– मनमा खुशीयाली छाउने कुनै समाचार सुन्न पाइने ।
मिथुन– थालेका कार्यले उचित मार्ग लिन नसक्ने ।
कर्कट– आशा गरेको ठाउँ व्यक्तिबाट काम नबन्ने ।
सिंह– प्रायः हरकार्यमा नोक्सानी सहनुपर्ने ।
कन्या– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
तुला– वस्त्र, उपहार, पुरस्कार प्राप्तिको योग ।
वृश्चिक– मनमा अशान्तिको कालो बादल मडारिने ।
धनु– इच्छित खानाको उपभोगमा विघ्नबाधा खडा ।
मकर– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
कुम्भ– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
मीन– सामाजिक मान सम्मानमा वृद्धि आउने ।