ज्यो. सूर्य पौडेल
२०७४ असार ४ आईतबार, नवमी
१८ जुन २०१७
तपाईको आज
मेष– मनमा चिन्तारुपी आँधी हुरी चल्ने ।
वृष– आफन्तजनसँग भेटघाटको माहोल बन्ने ।
मिथुन– प्रारम्भ गरेका कार्य बीचैमा रोकिने ।
कर्कट– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
सिंह– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन आउने ।
कन्या– थालेका कार्यले उचित मार्ग लिने ।
तुला– पछाडि बसेर खुट्टा टान्नेहरु आफै पछारिने ।
वृश्चिक– घरबाहिरको बसाइ कष्टप्रद बन्ने ।
धनु– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
मकर– आरोग्यतामा थप वृद्धि आउने ।
कुम्भ– आर्थिक कारोबारमा घाटा सहनुपर्ने ।
मीन– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।