ज्यो. सूर्य पौडेल
२०७४ असार १ गते बिहीबार, षष्ठी
१५ जुन २०१७
तपाईको आज
मेष– प्रियजनसँग रमाइलो भेटघाटको अवसर जुट्ने ।
वृष– आँटेका कार्यहरु अधुरा नै रहने ।
मिथुन– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
कर्कट– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने।
सिंह– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
कन्या– यत्रतत्र यश कीर्ति फैलने ।
तुला– मनमा अशान्तिको कालो बादल मडारिने ।
वृश्चिक– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
धनु– आरोग्यतामा थप वृद्धि आउने ।
मकर– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
कुम्भ– सामाजिक मान सम्मानमा वृद्धि आउने ।
मीन– विश्वासपात्रबाटै घातप्रतिघात हुने ।