ज्यो. सूर्य पौडेल
२०७४ जेठ ३१ बुधबार, पञ्चमी
१४ जुन २०१७
तपाईको आज
मेष– आँटेका कार्यमा विध्नबाधा खडा हुने ।
वृष– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
मिथुन– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
कर्कट– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
सिंह– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
कन्या– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
तुला– अशुभ समाचारको प्राप्तिले मनमा उदासता छाउने ।
वृश्चिक– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
धनु– असन्तोषरुपी आँधी बेहोरीमा मन उड्ने ।
मकर– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा भित्र्याउने ।
कुम्भ– सामाजिक स्थानमा खलबल आउने ।
मीन– आफन्तजनसँग रमाइलो भेटघाट हुने ।