ज्यो. सूर्य पौडेल
२०७४ जेठ २९ सोमबार, तृतीया
१२ जुन २०१७
तपाईको आज
मेष– स्वास्थ्यमा कुनै न कुनै समस्या देखापर्ने ।
वृष– वादविवादबाट टाढै रहन्ु श्रेयस्कर ।
मिथुन– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
कर्कट– पछाडि बसेर खुट्टा तान्ने आफै पछारिने ।
सिंह– मनमा अशान्तिको कालो बादल मडारिने ।
कन्या– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
तुला– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
वृश्चिक– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
धनु– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा भित्र्याउने ।
मकर– सामाजिक स्थानमा खलबल आउने ।
कुम्भ– प्रियजनसँग रमाइाले भेटघाटको अवसर जुट्ने ।
मीन– आँटेका कार्य अधुरै रहने ।
Previous Articleनिरयघाटमा माछा, तरकारी र हाँस पालन
Next Article जनप्रतिनिधि, अधिकार र कर्तव्य