ज्यो. सूर्य पौडेल
२०७४ जेठ १७ बुधबार, षष्ठी
३१ मे २०१७
तपाईको आज
मेष– पेट वा कम्मरमा पीडा अथवा कुनै समस्या देखापर्ने ।
वृष– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
मिथुन– असन्तोषरुपी अनल ज्वालामा मन प्रज्वलित हुने ।
कर्कट– घरपरिवार साथीभाइबाट राम्रो साथ सहयोग प्राप्त ।
सिंह– सामाजिक स्थानमा खलबल आउने ।
कन्या– शुभ समाचारको प्राप्तिले मनमा प्रसन्नता छाउने ।
तुला– सोचेका कार्यलार्य साकार रुप दिन कठिनाइ ।
वृश्चिक– छोराछोरी वा नजिकैका आफन्तसँग मनमुटाव ।
धनु– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने ।
मकर– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
कुम्भ– यत्रतत्र यश कीर्ति फैलने ।
मीन– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।