ज्यो. सूर्य पौडेल
२०७४ जेठ १२ शुक्रबार, प्रतिपदा
२६ मे २०१७
तपाईको आज
मेष– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
वृष– सामाजिक मान सम्मानमा वृद्धि आउने ।
मिथुन– विश्वासपात्रबाटै घात प्रतिघात हुने ।
कर्कट– आफन्तजनसँग रमाइलो भेटघाटको अवसर जुट्ने।
सिंह– आँटेका कार्य अधुरै रहने ।
कन्या– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
तुला– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
वृश्चिक– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
धनु– यत्रतत्र यश कीर्ति फैलने ।
मकर– मनमा अशान्तिको कालो बादल मडारिने ।
कुम्भ– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
मीन– आरोग्यतामा थप वृद्धि हुने ।