ज्यो. सूर्य पौडेल
२०७४ जेठ ११ बिहीबार, औंशी
२५ मे २०१७
तपाईको आज
मेष– असन्तोषरुपी अनल ज्वालामा मन प्रज्वलित हुने ।
वृष– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा भित्र्याउने ।
मिथुन– सामाजिक स्थामा केही अलबल आउने ।
कर्कट– शुभ समाचारको आगमनले मन प्रफुलित हुने ।
सिंह– सोचेजतिका कार्यमा विध्नबाधा खडा हुने ।
कन्या– आशा गरेको ठाउँमा निराश बन्नुपर्ने ।
तुला– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने।
वृश्चिक– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
धनु– प्रतिस्र्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
मकर– प्रायः कार्यमा नोक्सानी मात्रै सहनुपर्ने ।
कुम्भ– इच्छित खानामा उपभोगमा विध्नबाधा ।
मीन– आर्थिक लाभसँगै कार्यसिद्धिको योग ।
Previous Articleबैसरीको रोदन सुनौ
Next Article सलाम ! पहिलो दलित उम्मेदवार देवकुमारलाई