ज्यो. सूर्य पौडेल
२०७४ जेठ १० बुधबार, त्रियोदशी÷चतुदर्शी
२४ मे २०१७
तपाईको आज
मेष– विश्वासपात्रबाटै घातप्रतिघातको प्रबल सम्भावना ।
वृष– नसोचेको ठाउँमा अनावश्यक धन नाश हुने ।
मिथुन– प्रियजनसँग रमाइलो भेटघाटको अवसर जुट्ने ।
कर्कट– थालेका कार्यमा विविध विघ्नबाधा आइपर्ने ।
सिंह– आशा गरेको ठाउँबाट काम नबन्ने ।
कन्या– अनायासै स्वास्थ्यमा प्रतिकुलता देखापर्ने ।
तुला– मानसिक शान्ति र आराम मिल्ने ।
वृश्चिक– पछाडि बसेर खुट्टा तान्नेहरु आफै पछारिने ।
धनु– घरबाहिरको बसाइ कष्टप्रद बन्ने ।
मकर– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
कुम्भ– मनमा प्रसन्नताको बहार छाउने ।
मीन– आर्थिक कारोबारमा क्षति व्यहोर्नुपर्ने ।
Previous Articleरामबहादुरको उपचारको लागि आर्थिक सहयोग
Next Article भवन पुननिर्माण गर्न ५ लाख