ज्यो. सूर्य पौडेल
२०७४ बैशाख २६ मंगलबार, चतुर्दशी
९ मे २०१७
तपाईको आज
मेष– थालेका कार्यले सफलताको मार्गमा अगाडि बढ्ने ।
वृष– यत्रतत्र सर्वत्र मान सम्मान पाइने ।
मिथुन– मनमा अशान्तिको कालो बादल मडारिने ।
कर्कट– स्वजनसँगै वैचारिक द्धन्द्ध पर्ने ।
सिंह– आरोग्यतामा थप वृद्धि हुने ।
कन्या– अािर्थक कारोबारमा नोक्सानी सहनुपर्ने ।
तुला– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
वृश्चिक– सामाजिक स्थानमा खलबल आउने ।
धनु– शुभ समाचारको प्राप्तिले मनमा प्रसन्नता छाउने ।
मकर– सोचेजतिका कार्यमा विध्नबाधा खडा हुने ।
कुम्भ– आशा गरेको ठाउँबाट काम नबन्ने ।
मीन– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
Previous Article‘वान बेल्ट वान रोड’ समझदारीमा नेपालले हस्ताक्षर गर्ने
Next Article विद्यालयमा नमुना मतदान