ज्यो. सूर्य पौडेल
२०७४ बैशाख २३ शनिबार, एकादशी
६ मे २०१७
तपाईको आज
मेष– पछाडि बसेर खुट्टा तान्नेहरु आफै पछारिने ।
वृष– वादविवादबाट टाढै रहनु श्रेयस्कर।
मिथुन– सोचेका कार्यलाई साकार रुप दिन कठिन।
कर्कट– मनमा प्रसन्नताको बहार छाउने ।
सिंह– आर्थिक कारोबारमा क्षति सहनुपर्ने ।
कन्या– पारिवारिक साथ सहयोगले काम बन्ने ।
तुला– सामाजिक स्थानमा अलबल आउने ।
वृश्चिक– अनायासै आर्थिक लाभको योग ।
धनु– स्वजनसँगै वैचारिक द्धन्द्ध पर्ने ।
मकर– स्वास्थ्यमा कुनै न कुनै समस्या देखापर्ने ।
कुम्भ– प्राय? हर कार्यमा विघ्नबाधा खडा हुने ।
मीन– आर्थिक लाभसँगै कार्यसिद्धिको शुभ योग ।
Previous Articleसंयुक्त वाम उमेदवारको परिचय कार्यक्रम तग्राममा
Next Article विभिन्न स्थानमा चुनावी प्रचार अभियान