ज्यो. सूर्य पौडेल
२०७४ बैशाख १७ आईतबार, चतुर्थी
३० अप्रिल २०१७
तपाईको आज
मेष– मनमा प्रसन्नताको बहार छाउने ।
वृष– आर्थिक कारोबारमा नोक्सानी व्यहोर्नुपर्ने ।
मिथुन– पारिवारिक साथ र सहयोगले काम बन्ने ।
कर्कट– सामाजिक मान सम्मानमा आँच आउने ।
सिंह– शुभ समाचार सुन्न पाइने ।
कन्या– सोचे जतिका कार्यमा विध्नबाधा खडा हुने ।
तुला– आशा गरेको ठाउँबाटै निराश बन्नुपर्ने ।
वृश्चिक– स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने ।
धनु– मनमा प्रसन्नताको बहार छाउने ।
मकर– यत्रतत्र ख्याति फैलने ।
कुम्भ– मनमा अशान्तिको कालो बादल मडारिने ।
मीन– मनमा चैते हुरी जस्तो अत्यन्तै चञ्चल हुने ।