ज्यो. सूर्य पौडेल
२०७४ बैशाख १३ बुधबार, मातातीर्थ औशी
२६ अप्रिल २०१७
तपाईको आज
मेष– आफन्तजनबाट राम्रो साथ र सहयोग प्राप्त हुने ।
वृष– सामािजक स्थानमा खलबल आउने ।
मिथुन– प्रियजनसँग रमाइलो भेटघाटको अवसर जुट्ने ।
कर्कट– स्वास्थ्यस्थिति प्रायः अनुकुल नै रहने ।
सिंह– आशा गरेको ठाउँबाटै सहयोग हुने ।
कन्या– अनावश्यक वादविवादमा समय व्यतित हुने ।
तुला– थालेका कामले सफलताको मार्ग प्रक्रिने ।
वृश्चिक– पछाडि बसेर खुट्टा तान्नेहरु आँफै पछारिने ।
धनु– मनमा अशान्तिको कालो बादल मडारिने ।
मकर– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
कुम्भ– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
मीन– आर्थिक कारोबारमा असन्तुलनता देखा पर्ने ।
Previous Articleभीमापोखरामा एमालेको प्रचार अभियान
Next Article नेपाली कांग्रेसको घोषणा