ज्यो. सूर्य पौडेल
२०७४ बैशाख १२ मंगलबार, चतुर्दशी
२५ अप्रिल २०१७
तपाईको आज
मेष– अनावश्यक ठाउँमा धननाश हुने ।
वृष– हर्ष खुसीयुक्त समाचार सुन्न पाइने ।
मिथुन– आँटेका कार्यहरु अधुरा नै रहने ।
कर्कट– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
सिंह– स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने ।
कन्या– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
तुला– घरमा नवीन चहलपहल छाउने ।
वृश्चिक– अशुभ समाचार सुन्नुपर्ने ।
धनु– इच्छित खानाको उपभोगमा विध्नबाधा ।
मकर– मनमा प्रसन्नताको बहार छाउने ।
कुम्भ– आाँखामा कष्ट वा कनुै समस्या देखापर्ने ।
मीन– मान सम्मानमा वृद्धि आउने ।
Previous Articleपुलाचौर स्वास्थ्य चौकी उत्कृष्ट घोषित
Next Article निर्वाचनको ग्यारेन्टी गर