ज्यो. सूर्य पौडेल
२०७४ बैशाख ८ शुक्रबार, दशमी
२१ अप्रिल २०१७
तपाईको आज
मेष– आफन्तजनसँगको रमाइलो भेटघाटमा समय व्यतीत
वृष– आरम्भ भइसकेका कार्यमा विविध विध्नबाधा खडा ।
मिथुन– आशा गरेको ठाउँबाटै निराश बन्नुपर्ने ।
कर्कट– अनावासै स्वास्थ्यस्थितिमा नकारात्मक परिवर्तन ।
सिंह– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
कन्या– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
तुला– मनमा अशान्तिको कालो बादल मडारिने ।
वृश्चिक– इच्छित खानाको उपभोगमा विध्नबाधा ।
धनु– आरोग्यतामा थप वृद्धि आउने ।
मकर– आर्थिक कारोबारमा क्षति सहनुपर्ने ।
कुम्भ– पारिवारिक साथ र सहयोग राम्रो प्राप्त हुने ।
मीन– सामाजिक स्थानमा आँच आउने ।
Previous Articleयस्तो छ म्याग्दीमा चुनावको तयारी
Next Article पत्रकार महासंघ मुस्ताङमा थकाली सर्वसम्मत निर्वाचित