ज्यो. सूर्य पौडेल
२०७३ चैत ३० बुधबार, प्रतिपदा
१२ अप्रिल २०१७
तपाईको आज
मेष– इष्टमित्रको सहयोगले महत्वपूर्ण काम बन्ने ।
वृष– यत्रतत्र यश कीर्ति फैलने ।
मिथुन– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
कर्कट– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
सिंह– मनमा प्रसन्नताको बहार छाउने ।
कन्या– आर्थिक कारोबारमा क्षति व्यहोर्नुपर्ने ।
तुला– नयाँ ठाउँको लगानी शुभ फलदायक ।
वृश्चिक– सामाजिक स्थानमा खलबल आउने ।
धनु– प्रियजनसँग रमाइलो भेटघाट हुने ।
मकर– थालेका कार्य विचैमा रोकिने ।
कुम्भ– अपेक्षित ठाउँबाट काम नबन्ने ।
मीन– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
Previous Articleनयाँ विधेयकमा सबैले सहमति जनाउनुपर्छ – देउवा
Next Article राजमोले टुग्यायो जिल्लाभर उम्मेदवार